Breaking News

अहिलेको सरकार धेरै नजाने प्रचण्डको दाबी

Total Views : 121
Zoom In Zoom Out Read Later Print

अहिलेको सरकार धेरै नजाने प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो नजाने दाबी गरेका छन् ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रष्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वभाविक छैन, पारदर्शी पनि छैन,’ प्रचण्डले अघि भने, ‘फेरि गरेका काम पनि उता उता हुँदै गएका छन्, अहिले अध्यादेशसम्म आउँदा ।’ प्रचण्डले यसअघि पनि पटकपटक सरकार लामो नजाने दाबी गर्दै आएका छन् ।

See More

Latest Videos